Connect with us
Kapilvast Forest

अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने र सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्गनिर्देशसमेत गर्ने अध्यक्ष यादवको भनाइ छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu