Connect with us

राष्ट्रपतिमा राप्रपाले कसैलाई भाेट नदिने

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ।

बुधबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा बसेकोे केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो।
उहाँले राष्ट्रपतिलाई सेरोमोनियल, निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ तर, विगतको अभ्यासले यो कुरा पुष्टि नगरेको भनाइसमेत राख्नुभयो। “दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको, प्रतिनिधि सभाबाट निर्वाचित हुनुभएको व्यक्तित्व हुनुहुन्छ। यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्षमा पुग्यौं।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu