Connect with us
Kapilvast Forest

तीन तहका सरकारबीच समन्वय अभाव

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

देउखुरी- दाङको गढवा गाउँपालिकाले गत भदौमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रक्रिया सुरु ग-यो। सबै प्रक्रिया पूरा गर्दा पनि ठेक्का लगाउन छ महिना बित्यो। राप्ती गाउँपालिकाले प्रदेश राजधानीको फोहोर व्यवस्थापन गर्न बोटबिरुवा नभएको वन क्षेत्र रोज्दा डिभिजन वन कार्यालय र सामुदायिक वनले अवरोध गरे।

त्यस्तै राप्ती गाउँपालिकाले संविधानकै मर्मअनुसार नागरिकलाई शिक्षा र स्वास्थ्य सेवा पु-याउने अभियान चलायो। विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक राख्ने तथा अस्पतालमा डाक्टर व्यवस्थापन ग-यो।

पालिकाको यो काम महालेखा परीक्षकले स्थानीय सरकारको अधिकार क्षेत्र होइन भन्दै बेरुजुमा देखाइदियो। लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषयमा विवाद बढ्यो र कामकाज ठप्प भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu