Connect with us
Kapilvast Forest

बर्दिबासको जग्गा वर्गीकरण सम्पन्न

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

बर्दिबास- बर्दिबास नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गर्ने बर्दिबास मधेस प्रदेशकै पहिलो स्थानीय तह भएको जनाइएको छ ।

वर्गीकरण विवरणअनुसार नगरपालिकाको कृषि क्षेत्र भने १४ प्रतिशतले घटेको छ भने सबै भन्दा बढी वनक्षेत्र देखिएको छ । नगर प्रमुख प्रह्लाद क्षेत्रीले वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार अव सुचारु हुने बताउनु भयो ।उहाँले नगर क्षेत्रको करिब ३१५ वर्ग किलोमिटर क्षेत्रलाई भू–उपयोगको स्थितिअनुसार विभिन्न १० क्षेत्रमा वर्गीकरण गरिएको जनाउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu