Connect with us
Kapilvast Forest

उपराष्ट्रपति पदको मतदान लगभग अन्तिम चरणमा

२०७९, ३ चैत्र शुक्रबारमा प्रकाशित

उपराष्ट्रपति निर्वाचनमा दिउँसो २ बजेसम्म मतदान अन्तिम चरणमा पुगेको छ । संघीय संसद मतदान केन्द्रमा २९८ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुने छ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu