Connect with us
Kapilvast Forest

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिनुभयाे पद तथा गोपनीयताको शपथ

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख देवराज घिमिरे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका  उपस्थिति भएका थिए । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu