Connect with us
Kapilvast Forest

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ- नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको राष्ट्रिय तथ्यांक बिभागले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj