Connect with us
Kapilvast Forest

पर्यटक सूचना केन्द्र अलपत्र

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

म्याग्दी- बेनीमा स्थापना गरिएको पर्यटक सूचना केन्द्र दुई वर्षदेखि अलपत्र छ। मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको कालीपुल बसपार्कमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आर्थिक र व्यवस्थापकीय समस्या भएपछि अलपत्र परेको हो।

बेनी नगरपालिका पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा चार वर्षअघि पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका थिए। अहिले उक्त केन्द्र बन्द मात्र होइन अलपत्र परेको छ। सूचना केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन आर्थिक व्यवस्थापन गर्न समस्या भएपछि बन्द भएको जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu