Connect with us
Kapilvast Forest

नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय : नगद प्रवाह योजना तर्जुमा समिति गठन

२०७९, १७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् । यो उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ ।

समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् । सरकारी कोषको अध्ययन गरी यो समितिले सरकारलाई चाल्नु पर्ने कदमबारे सुझाव दिने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu