Connect with us
Kapilvast Forest

डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ : डा. बाबुराम भट्टराई

२०८०, ९ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको जानकारी दिनुभयो । संविधान र लोकतन्त्र आधा भरिएको आधा खाली गिलास भएको भन्दै उनले रिस उठेर आधा गिलास पनि घोप्ट्याउँछु भन्नेतिर जान नहुनेमा जोड दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu