Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए तीन मन्त्री

२०८०, २० बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीन नेतालाई मन्त्रीमा नियुक्त गर्नु भएकाे छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएकाे हाे ।

नव नियुक्त मन्त्रीहरूकाे बिहिवार ३ बजे शपथ ग्रहण हुनेछ ।

प्रचण्ड नेतृत्वको सरकारले नवाै पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै पूर्णता पाउन सकेको छैन।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu