Connect with us
Kapilvast Forest

नवजात शिशुमा खतराका लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह

२०८०, ३१ बैशाख आईतवारमा प्रकाशित

सरकारले नवजात शिशुमा छिटो सास फेर्ने (प्रति मिनेट ६० वा सोभन्दा बढी पटक),कोखा हान्ने जस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल सूचना निकाल्दै नवजात शिशुले छिटोछिटो/छिटो सास फेरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजान आगह्र गरेको हो ।

त्यसका अलावा बालबालिकालाई बेहोस हुने, शीताङ्ग हुनु, नाइटो पाक्नु वा छालामा पिपका फोका आउनु, ज्वरो आउनु, आमाको दूध राम्ररी चुस्न नसक्नु, दूध खाने बित्तिकै सबै बान्ता गर्नु जस्ता खतरा लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा लैजान मन्त्रालयले अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu