Connect with us
Kapilvast Forest

आम माफी पाएका रेशम चौधरी रिहा

२०८०, १५ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्।

डिल्लीबजार कारागारबाट सोमबार बिहान चाैधरी रिहा भएका हुन्। उहाँलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएपछि रिहा भएका हुन्।

राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu