Connect with us
Kapilvast Forest

रास्वपाको पहिलो स्थापना दिवसमा दिप प्रज्वलन

२०८०, ७ असार बिहीबारमा प्रकाशित

कपिलवस्तु-राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो स्थापना दिवसको अवसरमा कपिलवस्तुमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगर समितिले चन्द्रौटाको मुख्य चोकमा दिप प्रज्वलनका साथै ७७ पटक घण्टी बजाएर स्थापना दिवस मनाएको शिवराज नगर अध्यक्ष बाल कृष्ण पाण्डेयले जानकारी दिनुभयो । स्थापना दिवसमा बोल्दै नगर अध्यक्ष पाण्डेयले आगामी २०८४ सालमा हुने निर्वाचनमा देश रास्वपामय हुने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu