Connect with us
Kapilvast Forest

नेपाल अबुर्द रोग निवारण संस्था कपिलवस्तुको कार्य समिति बिस्तार

२०८०, ३१ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु
नेपाल अबुर्द रोग ( क्यान्सर ) निवारण संस्था कपिलवस्तु कार्य समिति बिस्तार गरिएको छ । संस्थाका जिल्ला शाखा अध्यक्ष राजेश ज्ञवालीले कार्य समितिको बिस्तार गरेका हुन ।

उपाध्यक्षमा सबिता श्रेष्ठ, सचविमा ईन्दिरा पौडेल देवकोटा, कोषाध्यक्षमा खिमानन्द पाठक, सह सचिवमा प्रेमचन्द्र जयसवाल रहेका छन ।

सदस्यहरुमा रबिन्द्र नाथ ठाकुर, अजय कुमार श्रीवास्तव, मोतिराज घिमिरे, मुख्तार अहमद खा, हबिवा खा, अशोक कुमार गुप्ता, कमला कुमारी भन्डारी र बिनोद अधिकारी रहेका छन ।

अध्यक्ष ज्ञवालीले जिल्लामा क्यान्सर रोगीको सहज उपचारकालागि आफुहरुले पहल गर्ने बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu