Connect with us
Kapilvast Forest

यी हुन मनकारी वडाअध्यक्ष माहेताब

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ६ का वडा अध्यक्ष माहेताब आलम खाँले चन्द्रौटा स्थित राइसिङ्ग स्टारको खेल मैदानलाई सरसफाइ गराउनु भएको छ । वडा अध्यक्ष माहेताबले वडा कार्यालयको लगानीमा झाडीमा परिणत हुँदै खेलमैदानलाई सरसफाइ गर्नु भएको हो । शिवराज ५ मा रहेको खेलमैदानमा बिशालु सर्पहरु देखिन थालेपछि खेलाडीहरु खेलमैदान आउन छोडेकाले राइसिङ्ग स्टारका अध्यक्ष प्रदीप थापाको आग्रहमा खेलमैदान सरसफाइ गरेको वडा अध्यक्ष माहेताबले बताउनु भयो ।
राइसिङ्ग स्टारका अध्यक्ष प्रदिप थापाले सम्बन्धित निकायलाई खेलमैदान सफा गर्न पटक पटक भनेपनी कसैले नसुनेकाले अन्त्यमा ६ नम्बरका मनकारी वडा अध्यक्षले वडा कार्यलाय मार्फत सरसफाइ गरि सहयोग गर्नुभएकोमा धन्यवाद दिनु भयो ।
राइसिङ्ग स्टारका अध्यक्ष थापाले भन्नू भयो “वडा अध्यक्ष माहेताब आलम खा ज्युले हाम्रो अनुरोध स्विकार्दै झाडिहरु सफा गर्न जेसिबी पठाइ दिनु भएकोमा राइसिङ्ग स्टार परिवार, खेलाडिहरु र सम्पूर्ण चन्द्रौटा निवासि को तर्फ बाट हृदय देखी धन्यवाद दिन चाहन्छौ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu