Connect with us
Kapilvast Forest

गाेहीकाे आक्रमणबाट भरतपुरमा एक जनाकाे मृत्यु

२०८०, ३१ भाद्र आईतवारमा प्रकाशित

gohi

चितवन – चितवनकाे भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ ।

गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे ।

महतो हिजाे बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएकाे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

माछा मार्न जाँदा गोहीले उहाँलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu