लोसपाको केन्द्रिय वरिष्ठ उपाध्यक्षमा कपिलवस्तुका शाह मनोनीत
काठमाडौ- लोकतान्त्रिक समाजवादी पाट्री नेपालका अध्यक्ष महन्त ठाकुरले बरिष्ठ उपाध्यक्ष पदमा कपिलवस्तुका अकबाल अहमद शाहलाई मनोनीत गर्नु भएको हो ।
लोसपा नेपालका पदाधिकारी एवं केन्दीय कार्य समिति विस्तारका क्रममा शाहलाई वरिष्ठ उपाध्यक्ष पदमा मनोनीत गरिएको हो ।
कपिलवस्तु कृष्णनगर घर भएका अकबाल अहमद शाह पू्र्व कृषि तथा सहकारी मन्त्री र संबिधान सभा सदस्य समेत हुन ।