Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजका कर्मचारीहरुले आन्दोलन गर्ने

२०८०, १५ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन । स्थानिय ऐन नबाई सरकारले कर्मचारीलाई सरुवा बढुवा लगायतको सेवा सुविधामा समेत हस्तक्षेप गरिरहेकोले कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन ।

शिवराज नगरपालिका कृषि बिकाश अधिकृत तारा चन्द्र चौधरीको अध्यक्षतामा सोमबार बैठक बसेको छ । बैठकले नगरपालिका सुचना अधिकारी डिल्ली राम भट्टराईको संयोजकत्त्वमा ९ सदस्यीय संघर्ष समिति गठन भएको छ ।
उपाध्यक्ष मोहन केसी, सचिव प्रकाश पोख्रेल, कोषाध्यक्ष नारायण पङ्गेनी सदस्यहरु शिव पराजुली ,लक्ष्मी कडेल, बिपिन खराल, केसब प्रसाद भुसाल, सारदा चौधरी रहन् भएको छ ।
उक्त बैठकले संघर्षको लागि आवश्यक आर्थिक व्यवस्थापनको लागि प्रत्येक कर्मचारीबाट रु ५ सयका दरले रकम संकलन गर्ने निर्णय गरेको छ । साथै स्थानीय तह कर्मचारीको काठमाण्डौ केन्द्रित आन्दोलन सहभागिता जनाउन मोहन केसि र नारायण पङ्गेनि लाई चयन गरेका छ ।

शिवराज नगरपालिकामा कार्यरत कर्मचारीहरुले असोज १६ गते देखि १८ गते सम्म कार्यलय अबधीभर बिरोध स्वरुप हातमा कालो पट्टि बाधी काम सुचारु गर्नछन । असोज १९ गते अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरी अनिश्चितकालिन पेन डाउन गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मागहरु

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu