Connect with us
Kapilvast Forest

रामग्राम स्तूपमा उत्खनन, इतिहास खोजिँदै

२०८०, २४ कार्तिक शुक्रबारमा प्रकाशित

पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए ।

भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष खोज्न उत्खनन सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार विहार र पोखरीको पर्खाल एउटै छ वा फरक छ भन्ने विषयमा पनि अध्ययन गरिनेछ ।

विहार निकै ठूलो क्षेत्रमा फैलिएको प्राध्यापक कनिङमको भनाइ छ । यस क्षेत्रमा रहेको भग्नावशेष कहिले, कसरी र कस्को समयको बनेको हो ? भन्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu