Connect with us
Kapilvast Forest

पत्रकार केसीको उपचारको लागि अमेरिकबाट सहयोग

२०८०, १८ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु- नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यको विशेष प्रयासमा ब्लड क्यान्सर पीडित पत्रकार दिपक कुवँर (केसी) को उपचारका लागि १ लाख १ हजार सहयोग प्राप्त भएको छ ।

अध्यक्ष बज्राचार्यको प्रयास र अमेरिकमा बसोबास गर्ने नेपालीहरुको सहयोगबाट रु १ लाख १ हजार रकम पत्रकार केसीको खातामा जम्मा गरिएको छ ।

नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यले चन्द्रौटाका पत्रकार सनिउल्ला धोबीलाई हस्तान्तरण गर्नु भएको हो ।

अमेरिका बसोबास गर्ने धुर्व सिंह सिलवालले ५१ डलर, ज्योती सिंह सिलवालले ५१ डलर, प्रविन खड्काबाट ५१ डलर, रोसन खड्का ५१ डलर, विश्व कर्ण १०१ डलर, असोज श्रेष्ठ १०१ डलर, डिम्पल श्रेष्ठ १०१ डलर, विशाल श्रेष्ठ १०१ डलर,पवन अर्याल ५० डलर, सरोज घिमिरे ५१ डलर, नरोत्तम बहादुर श्रेष्ठ ५१ डलर, राधा देवि सिलवाल ५८ डलर सहयोग रकम संकलन गरि पत्रकार महासघं बज्राचार्यको खातामा पठाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu