Connect with us
Kapilvast Forest

एसईई चैत १५ देखि, चार लाख ८९ हजार परीक्षार्थी

२०८०, ९ माघ मंगलवारमा प्रकाशित

काठमाडौ । यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ। चैत १५ देखि २७ गतेसम्म परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्षको एसईईमा चार लाख ८९ हजार परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्ष नियमित र ग्रेडवृद्धि पद्धतिमा परीक्षा हुने भएको छ।

यस वर्षदेखि नै ग्रेडिङ प्रणाली लागू गरिंदै छ। यसमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu