Connect with us
Kapilvast Forest

कपिलवस्तु फेरी पनि असफल

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
१५ चरणको औषधी खुवाउदा पनि अझै पनि हात्तीपाईलेको उच्च जोखिममा कपिलवस्तु परेको छ । १५ चरणको अभियान संचालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको छ ।
किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाले गत पुस १७ देखि एक हप्ता सम्म जिल्लाको ४ पालिकामा गरेको आईडिए ईनपेक्ट सर्वे पहिलो ) नमुना परिक्षणबाट सो तथ्य बाहिर आएको हो ।
२० बर्ष माथीका उमेर समुहको ब्यक्तिको नमुना रक्त संकलन गरी परिक्षण गरिएका हो ।
कपिलवस्तुको महाराजंज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी १ हजार २५८ जनाको नमुना रक्त परिक्षण गर्दा १२ जनामा माईक्रो फाईलेरियाको जिवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले जानकारी दिनुभयो ।
hatipaile.jpg

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu