Connect with us
Kapilvast Forest

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै

२०८१, २ जेष्ठ बुधबारमा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । मङ्गलवारबाट न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu