Connect with us
Kapilvast Forest

याे वर्ष मनसुनबाट १८ लाख नागरिक प्रभावित हुने आकलन

२०८१, २१ जेष्ठ सोमबारमा प्रकाशित

याे वर्षकाे मनसुनबाट करिब १८ लाख एक हजार नागरिक प्रभावित हुने आकलन गरिएकाे छ।

साेमबार बसेकाे विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठकले मनसुनजन्य विपतबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्न‍े र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेकाे हाे।

साथै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ पारित गरेको छ। मनसुनजन्य विपतबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्न‍े र १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलनसहित पूर्वतयारीमा लाग्न गृहमन्त्री लामिछानेले आग्रह गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu