Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा १०० दिने अभियान सुरु

२०८१, ४ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल

नेपाली कांग्रेस शिवराज नगर समितिले आजबाट १०० दिने अभियान सुरु गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार १०० दिने अभियान सुरु भएको नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ (क) क्षेत्रीय सभापति तथा कार्यक्रम संयोजक गोविन्द केसीले बताउनु भयो ।

कार्यक्रम नेपाली कांग्रेसका इकाई सभापति रामकृष्ण शर्माको अध्यक्षतामा चन्द्रौटा स्थित दुर्गा मन्दिरमा सप्पन्न भएको हो ।

नेपाली काङ्ग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेम रायमाझी, नेपाली कांग्रेसका नेता विनोद नेपाल, नेपाली कांग्रेस शिवराज नगर समितिका सभापति मधु पोखरेल, कांग्रेस नेता हरि पोख्रेल, सुशिला बेल्बासे, केशव पाण्डेले बोल्नुभएको थियो ।

सो कार्यक्रम नेपाली काँग्रेस शिवराज नगर सचिव विष्णु पोखरेलले सन्चालन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu