Connect with us
Kapilvast Forest

भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

नयाँ दिल्ली-
भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुसगरिएको छ । सोमबार बिहान ५:३६ बजे गएको भूकम्पकोतीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो । भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu