Connect with us
Kapilvast Forest

लुम्बिनी विश्व विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नेछ:प्रचण्ड

२०८१, २० चैत्र बिहीबारमा प्रकाशित

बाके –

माओवादीका अध्यक्ष प्रचण्ड हुलाकि राजमार्ग केन्द्रित अभियान अन्तर्गत लुम्बिनी प्रदेशकाे बाकेकाे पुर्व प्रधान मन्त्री तथा लुम्बिनी विश्व विद्दालय बाकेकाे विषय छलफल गर्नु भएको छ ।
उहाँले लुम्बिनी प्रदेशमा विश्व विद्यालयले सिगाे देशका सुचनाम प्रविधिकाे विषयमा अध्यापन गराउन दक्ष जन शक्ति उत्पादन गर्न मद्दत हुने बताउनुभयो । उहाले यसकाे स्थापनाका लागि माओवादि केन्द्र पार्टी र नेताहरुकाे सधैं प्राथमिकतामा परेकाे बताउनुभयो । उहाले यसकाे विकासका लागि सङ्घिय मन्त्रालयमा कुरा गरि सकेकाे बताउनुभयो ।
याे विश्व विद्दालय तत्कालीन पुर्व मुख्य मन्त्रि कुल प्रसाद केसिकाे कार्यकालमा स्थापना २०७९ मा स्थापना भएको हाे ।
यश विश्व विद्दालयका २ वटा सेशनका विद्यार्थीहरुले परीक्षा दिएका छन् ।
कुल सचिव रेग भण्डारीले माओवादि सरकारमा रहेकाे बेला लुम्बिनी विश्व विद्यालयकाे स्थाना भएको बताउनु भयाे । उहाले विद्यार्थी नेपालमा बसालेर काम गराउने सकिन्छ भन्ने विश्वास बढेकाे बताउनुभयाे ।उहाले सुचना प्रविधि र पर्यटन विषयमा अध्यन गराउने गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj