Connect with us
Kapilvast Forest

आईपीएलमा आज लखनऊ र मुम्बई खेल्दै

२०८१, २१ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा लखनऊ आफ्ना तीनमध्ये एक खेलमा जित निकाल्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौँ नम्बरमा छ।

दुवै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछन्। यसअघि गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरुद्ध ८० रनको फराकिलो जित निकालेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu