Connect with us
Kapilvast Forest

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पार्कको बेन्चमा एक महिला मृत भेटिइन्

२०८२, ४ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं –

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा एक महिला मृत भेटिएकी छिन् ।पनौतीस्थित पार्कको फलामको बेन्चमा अन्दाजी ३५र३६ वर्षीया महिला मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बुधबार मृत भेटिएकी महिलाको शव सनाखत हुन सकेको छैन । पार्ककको बेन्चमाथि नै महिला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अघि बढाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu