Connect with us
Kapilvast Forest

एपीएफलाई पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

२०८२, १३ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।नेपालगञ्ज रंगशालमा शुक्रवार भएको खेलमा गीता रानाले इन्जुरी टाइमममा गरेको गोल नै एपीएफलाई च्याम्पियन बनायो।

उपाधि हात पारेसँगै एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन् । योसँगै एपीएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो। यसअघि उसले इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu