Connect with us
Kapilvast Forest

प्रहरी दमनले झन आन्दोलनमा शक्ति मिलेको शिक्षक महासंघको भनाई

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं –

नेपाल शिक्षक महासंघले हिजो भएको घटनाले झन आन्दोलनमा शक्ति मिलेको बताएको छ। आज भएको आन्दोलन कार्यक्रममा महासंघले प्रहरी दमनले झन शक्ति मिलेको जनाएको हो।आन्दोलनरत शिक्षकहरूले चट्टानी झै आन्दोलन अघि बढेको पनि बताए। शिक्षकहरूले ‘शिक्षक पिटन पाइँदैन,शिक्षा विधेयक जारी गर’ लगायत नारा लगाउँदै आन्दोलन गरे।

शिक्षा विधेयक जारी गरेर मात्रै आन्दोलन रोकिने अडान लिएका छन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा हिजो प्रहरी र शिक्षकबीच झडप भएको थियो। झडपमा घाइते भएकाहरू पनि आन्दोलनमा उपस्थित छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu