Connect with us
Kapilvast Forest

थाकेका छैनन् शिक्षकहरू २७ दिन देखि सडकमा

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिन देखि सडक आन्दोलनमा छन्। शिक्षक महासंघको नेतृत्वमा माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्मै सडकमा उनीहरूले आन्दोलन गरिरहेका छन्।

शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूलाई आइतबार भने प्रहरीले बल प्रयोग गरेको थियो। बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा बर्साएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu