Connect with us
Kapilvast Forest

सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

२०८२, २५ बैशाख बिहीबारमा प्रकाशित

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आन चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu