Connect with us
Kapilvast Forest

जिल्ला अदालतका कर्मचारी २ लाख घुस रकम सहित पक्राउ

२०८२, २५ बैशाख बिहीबारमा प्रकाशित

money

घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुर चोकबाट बनियालाई नियन्त्रणमा लिइएको अख्तियार कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

लागू औषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका एक व्यक्तिलाई छुटाउन सहजिकरण गर्ने भन्दै बनियाले घुस रकम माग गरेको अख्तियार बुटवल कार्यालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu