Connect with us
Kapilvast Forest

मोटरसाइकल चोरेर भागेका युवक टिपरसँग ठोक्किएर गम्भीर घाइते

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौ –

काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।गएराति १२स्४५ बजे काठमाडौं महानगरपालिका(०३ नारायणगोपाल चोकनजिक नयाँ बसपार्कबाट जाँदै गरेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदैं गरेको बा।प्र(०२(०४१ प ३९३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरसँग ठोक्किएपछि मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका(०७ का २० वर्षीय दर्तामान तामाङ गम्भीर घाइते भएका छन्।उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको निधार, घाँटी र नाकमा चोट लागेको पनि प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu