Connect with us
Kapilvast Forest

त्रिवि क्रिकेट रंगशालाको लागि ४० करोड बजेट

२०८२, १६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ। स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो।

यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj