काठमाडौँ : राजतन्त्र पक्षधरले आज तेस्रो दिन बालुवाटारमा प्रदर्शन गरेका छन्।हिजो सरकारले नारायणहिटीलाई निषेधित क्षेत्र तोकेपछि शान्तिवाटिकामा भेला भएर उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेका हुन्। आन्दोलनमा घुसपैठको आरोपमा एकजनालाई पक्राउ गरिएको छ।