Connect with us
Kapilvast Forest

वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज काठमाडौंमा शुरु हुदैछ। सम्मेलनको दिउँसो १२ बजे बजे प्रज्ञा भवन कमलादीमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ। पर्सि २० गते सम्म चल्ने सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलनको आवश्यकता तथा सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको नीति पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने प्रचार उपसमिति संयोजक केहरसिंह कुँवरले जानकारी दिनुभयो।

उहाँका अनुसार सम्मेलनमा देशभरबाट गरी २ हजार प्रतिनिभि सहाभागि हुनेछन्। वाइसियल नेपालको यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu