Connect with us
Kapilvast Forest

नाराबाजिमा अम्रेस बोलेनन् ज्ञानेन्द्र्ले भने दादागिरी बन्द गरियोस्

२०८२, १ असार आईतवारमा प्रकाशित

काठमाडौं

 रास्वपा सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरेपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आकस्मिक समयमा बोल्न अस्विकार गरेका छन्।

सभामुख देवराज घिमिरेले बोल्न समय दिए पनि सिंहले नाराबाजी भइरहेको भन्दै आफूले नबोल्ने बताए। त्यसपछि सभामुखले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिए।

उनले पनि नाराबाजीका बीच संसद चलाउनु दादागिरी भएको भन्दै बन्द गर्न चेतावनी दिए। उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सबैले साथ दिनुपर्ने भन्दै थप केही नबोल्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu