Connect with us
Kapilvast Forest

विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका पाण्डेले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए ।

संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu