Connect with us
Kapilvast Forest

धनकुटामा घरको छतबाट लडेर महिलाको मृत्यु

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं

धनकुटामा घरको छतबाट लडेर महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका- १०, स्थित उत्तरपानीमा शुक्रबार बिहान ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu