Connect with us
Kapilvast Forest

मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द

२०८२, १२ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार यस सडक खण्डको तुइन खाेला पुल नजिकै पहिरोकाे जाेखिम उच्च रहेकाले आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको हो।

यस खण्डमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकाले उक्त सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्जाभेटर प्रयाेग गरी ढुंगा झार्न कार्य रहेको हुँदा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ।  उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारी साधन राेक्न पनि अनुरोध गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu