Connect with us
Kapilvast Forest

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

२०८२, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं –

हेटौँडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा हिजो साँझ विद्युतको तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी र नातिनी एक वर्षीया श्रीयाना करेन्ट लागेर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाइते सबैलाई जनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार पछि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu