Connect with us
Kapilvast Forest

रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

२०८२, २३ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौँ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् ।बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन’, प्रचण्डले भने( ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ ।’ उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu