Connect with us
Kapilvast Forest

राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-

संघीय संसदअन्तर्गत राष्ट्रिय सभा बैठकमा शुक्रबार जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश हुने भएको छ। बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ।बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ। यस्तै प्रधानमन्त्रीका तर्फबाट महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचीसमेत छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu