Connect with us
Kapilvast Forest

करेन्ट लागेर एकजनाको मृत्यु

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

karenta-lagyo

काठमाडौँ –

करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा शुक्रबार बिहान एकजनाको ज्यान गएको छ। स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ।

उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj