Connect with us
Kapilvast Forest

विक्रमसिंह थापा पदबाट हटाइए

२०८२, १६ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विक्रम सिंह थापालाई पदबाट हटाइएको छ ।

प्रदेश कार्यसमिति कार्यालयले एक पत्र जारी गर्दै थापालाई पदमुक्त गरिएको जानकारी गराएको हो ।

नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित) को परिच्छेद–७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।
थापालाई साउन ११ गते नै कार्वाही गरिएपनी पत्र आज मात्रै सार्वजनिक भएको हो ।

थापा कपिलवस्तुको महाराजगंज नगरपालिका–८ निवासी हुन् । उनी लामो समयदेखि नेपाली कांग्रेसमा  ८ बर्ष देखि सक्रिय रहँदै आएका थिए ।

प्रदेश नेतृत्वले गरेको यो निर्णयपछि अब उनी पार्टीभित्र बस्ने कि अन्य पार्टीमा जाने खुल्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu