Connect with us
Kapilvast Forest

बेपत्ता बालक पोखरीमा मृत अवस्थामा फेला

२०८२, २२ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुमा मङलबार देखि बेपत्ता भएका बालक पोखरिमा मृत अवस्थामा फेला परेको छन् । मृत बालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लबनीका करिब १० वर्षको दुर्गेश कलवार रहेको छन् ।

मंगलबार दिउँसो करिब ३ बजे घरबाट खेल्ने क्रममा निस्केको बालक लबनी स्थिति हाट बजार नजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुबाश खतीवडाले जानकारी दिए ।

निरीक्षक खतीवडाका अनुसार बालक दुर्गेश हिजा दिउसो ३ बजे घरबाट खेल्दै निस्केको थिए । खोजतलास गर्ने क्रममा बुधबार बिहान उनको शव पोखरीमा फेला परेको हो ।

पोखरीमा नुहाउन पस्दा डुबेरा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu