Connect with us
Kapilvast Forest

९ किलो गाजा तस्करीमा गोपाल पक्राउ

२०८२, २३ आश्विन बिहीबारमा प्रकाशित

pakrau

कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन ।

मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम ज्फ्फ्फगाजासहित पक्राउ परेका हुन ।

स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले मन्दिर भित्र खानतलासी गर्दा गाजा बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।

पुजारीको साथबाट ८ हजार २ सय २४ रुपैया नगदसमेत बरामद भएको छ । पक्राउ परेका पुजरीलाई अदालतबाट १३ दिनको म्याद थपेर कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu